कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

काठमाडौँ- सरकारले कर्मचारीको तलब बृद्धि गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज बजेट बक्तव्यमार्फत राष्ट्रसेवक कर्मचारीको तलब भत्ता बृद्धि गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले बेसिक तलब स्केलमा १० प्रतिशत बृद्धि गरिएको घोषणा गर्नुभएको छ ।

अर्थमन्त्री डा वाग्लेले कर्मचारीको न्यूनतम पारिश्रमक अब ४० हजार र अधिकतम १ लाख माथि हुनेगरी तलबमान कायम गरिएको बताउनुभयो ।

तलब बृद्धि र भत्तासमेतगरी २१ प्रतिशतको हाराहारीमा तलब बढ्ने अर्थमन्त्रीको भनाइ थियो ।

विगत लामोसमयदेखि कर्मचारीको तलब बढ्न नसकेको  र न्युनतम जीवन यापनमा समेत कठिनाइ हुने गरेको भन्दै अर्थमन्त्री डा वाग्लेले नयाँ तलवमान कायम गरिएको उल्लेख गर्नुभयो ।

नयाँ तलब स्केल साउन १ बाट लागु हुनेछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन