नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माको शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माको शपथ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको मान्यतामा कुनै सम्झौता गर्दिनँ

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको मान्यतामा कुनै सम्झौता गर्दिनँ

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माको शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माको शपथ

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ जारी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन