निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनकालागि सरकारसँग आग्रह

निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनकालागि सरकारसँग आग्रह

काठमाडौँ– निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन् ।

नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै ती तीन संस्थाले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजना उल्लेखनीय योगदान गरेको निजी क्षेत्रलाई हतोत्साही तुल्याउने गतिविधि हुन नहुनेमा जोड दिएका छन् ।

लगानीकर्ताको मनवल गिराउने गतिविधिले राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकास प्रभावित हुनाका साथै बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीलाई सङ्कटतर्फ धकेल्ने जोखिम विज्ञप्ति औँल्याइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन