प्रदेश र स्थानीय तहले अनुगमन गर्ने

प्रदेश र स्थानीय तहले अनुगमन गर्ने

काठमाडौँ -प्रदेश तथा स्थानीय तहलाई खाद्य गुणस्तर नियमनमा सक्रिय बनाउने सम्बन्धमा मन्त्रीस्तरीय निर्णय गरिएको छ।

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गित चौधरीले आज खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार प्रदेश तथा स्थानीय तहलाई खाद्य गुणस्तर नियमनमा सक्रिय बनाउने निर्णय गर्नु भएको हो ।

प्रदेशभित्र र स्थानीय तहले आफ्नो क्षेत्रभित्र खाद्य गुणस्तरको अनुगमन तथा निरीक्षण गर्न सक्ने प्रावधान अनुसार सक्रिय गराउन निर्णय अनुसार अपिल गरिएको छ ।

सोही प्रावधानलाई कार्यान्वयन गर्न खाद्य निरीक्षक हुन योग्यता पुगेकालाई सम्बन्धित प्रदेश वा स्थानीय तहको कानुनअनुसार खाद्य निरीक्षक तोक्ने व्यवस्था गर्न समेत निर्णय गरिएको छ ।

यस निर्णयसँगै प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रभित्र खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न थप प्रभावकारी रूपमा अनुगमन तथा निरीक्षण गर्न समेत निर्णय गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

प्रदेश र स्थानीय तहले अनुगमन गर्ने

प्रदेश र स्थानीय तहले अनुगमन गर्ने

मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस पुग्यो,जनजीवन प्रभावित

मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस पुग्यो,जनजीवन प्रभावित

युएईलाई ८ विकेटले हराउँदै नेपाल विजयी

युएईलाई ८ विकेटले हराउँदै नेपाल विजयी

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

बहानाबाजी नगरी  नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन 

बहानाबाजी नगरी  नतिजा निकाल्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त