सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सरकारी अस्पतालको ओपीडी सेवा सनिवार र आइतबार दुवै दिन बन्द गर्ने निर्णयलाई निरन्तरता दिने भएको छ ।

यसअघि  मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेकाे थियाे ।

मन्त्रालयको आग्रहपछि पनि अन्य क्षेत्रमा विदा दिएर आइतवार ओपिडी सेवा संचालन गर्दा अस्पतामा विरामीको चाप बढी हुने भन्दै  चिकित्सक स‌ंघले आइतबार ओपीडी खाेल्न नसक्ने स्पष्ट पारेको थियो ।

चिकित्सकहरुले सरकारले आइतबार खोल्न निर्देशन दिएपनि त्यसलाई अवज्ञा गर्दै आएका थिए ।  चिकित्सकले विरोध जारी राखेपछि सरकारी अस्पतालहरुमा फेरि आइतबार बिदा कायम गरेकाे हाे ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनसँगै स्वास्थ्य सेवामा कुनै अवरोध नहुने उल्लेख गरेको छ।

मन्त्रालयले अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

बाढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह

बाढीमा परेका ९५ जनाको शव फेला

बाढीमा परेका ९५ जनाको शव फेला

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे बिहीबार रास्वपा सभापति लामिछानेकोआह्वानमा सर्वदलीय बैठक

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

घाइतेको ज्यान जोगाउनु,बेपत्ताको खोजी र पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

बढीमा परेका ६२ जनाको शव फेला, १४४ जनाको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार