आज उपसभामुख चुनिँदै – सार्वजनिक सेवा प्रसारण संस्था

आज उपसभामुख चुनिँदै – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौ- प्रतिनिधिसभाको उपसभामुख आज चुनिदै छ । प्रतिनिधिसभाको आज अपरान्ह बस्नै बैठकबाट पदका लागि उम्मेदवारी दिनुभएका सासंसदहरु मध्येबाट उपसभामुख चुनिने संसद सचिवालयले जनाएको छ ।

उपसभामुख बन्न श्रम संस्कृती पार्टीको तर्फबाट सांसद रूविकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभामा १८२ सीट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृती पार्टीलाई सघाउने निर्णय गरेको छ ।

रास्वपाको यो निर्णयले श्रम संस्कृती दलकी ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ । यसअघि यसै साता प्रतिनिधिसभाको सभामुखमा रास्वपाकै डोल प्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको थियो । संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था