तनहुँमा मतदान सुरु – सार्वजनिक सेवा प्रसारण संस्था

तनहुँमा मतदान सुरु – सार्वजनिक सेवा प्रसारण संस्था

दमौली (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । जिल्लाका १४४ मतदानस्थल र ३०९ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र कायम छन् । यहाँ दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिनुभयो ।

तनहुँमा पुरुष मतदाताको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ कायम छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको यहाँ क्षेत्र नम्बर १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नम्बर २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

एमाले र नेकपाबीच तीनबुँदे सहमति

एमाले र नेकपाबीच तीनबुँदे सहमति

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००