मध्यपूर्वमा नेपालीहरूको सुरक्षामा विशेष सतर्कता अपनाउन थापाको आग्रह

मध्यपूर्वमा नेपालीहरूको सुरक्षामा विशेष सतर्कता अपनाउन थापाको आग्रह

काठमाडौँनेपाली काँग्रेसका सभापति गगन कुमार थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।

सभापति थापाले सामाजिक संजालमा वक्तव्य जारी गर्दै थापाले विभिन्न देशहरूमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्था झन संवेदनशील बनेको उल्लेख गर्नु भएको हो ।  उहाँले वर्तमान परिस्थितिबारे सुसूचित रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ ।

त्यस्तै, थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्नु भएको छ ।

मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो तनावका कारण वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले त्यहाँ बसोबास गर्दै आएका नेपालीहरूको सुरक्षाबारे चासो बढेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

सुनुवाइ समितिको बैठक आज बस्दै

सुनुवाइ समितिको बैठक आज बस्दै

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन