मतदाता सूचीमा नाम भए निम्म सरकारी कागजात देखाए पनि मतदान गर्न पाइन्छ

मतदाता सूचीमा नाम भए निम्म सरकारी कागजात देखाए पनि मतदान गर्न पाइन्छ

काठमाडौँ-  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएका वा नसिकएकाहरुका लागि विभिन्न छ प्रकारका कागजात देखाएको आधारमा मतदान गर्न ब्यवस्था गरेको छ ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने त्यो नभएको अवस्थामा नागरकता राष्ट्रिय परिचयपत्र लगायत विभिन्न ६ कागजातले मतदान गर्न सक्ने ब्यवस्था गरिएको बताएको हो ।

आयोगका अनुसार मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

कास्कीमा रोपाइँ तीव्र

कास्कीमा रोपाइँ तीव्र