राति अबेरसम्म मतदाता माझ काँग्रेस सभापति थापा  

राति अबेरसम्म मतदाता माझ काँग्रेस सभापति थापा  

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीमा मतदाता नेता एवम कार्यकर्ता भेटघाटलाइ अघि बढाउनु भएको छ ।

सोमवार सर्लाही आउनु भएका काँग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदाताका बीच पुग्नु भएको हो । थापाले आज मतदात भेटघाटदेखि उक्त निर्वाचन क्षेत्रमा रहेका विकास निर्माणका अलपत्र परियोजनाहरुको जानकारी समेत लिनु भयो । राति अबेर सम्म पनि थापा मतदाता बीच भेटवार्ता चलिरहेको थियो ।

मतदाताहरु सँग स्थानीय समस्या सुन्दै सभापति थापाले यस क्षेत्रको आबज अझ बुलन्द गर्ने बताउनु भयो ।

उहाँले आफूले सर्लाहीमा गरिरहेको कुरा काठमाडौंमा पनि निरन्तरता दिने बताउनु भयो ।  ‘मैले आज यहाँ सर्लाहीमा जे कुरा गरिरहेको छु, काठमाडौं पुगेपछि पनि त्यही कुरा गर्छु । मेरो विचार एउटै हो,’ उहाँले भन्नु भयो ।

सभापति थापाले काठमाडौंका मानिसलाई जति हक छ, सर्लाहीका मानिसलाई पनि त्यति नै हक छ । सबै बराबर हकदार छन् । म यही विश्वास र मान्यतामा दृढ छु ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने