भोलि विहानका लागि सारियो केन्द्रीय कार्यसमिति बैठक

भोलि विहानका लागि सारियो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक भोलि विहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।

विहान ११ बजेका लागि बोलाइएको बैठक दिउस पटक पटक सरिदै आएको थियो ।

साझ अबेर केहीबेरमात्रै बैठक बसेर बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो।

आजको बैठक सुरु नहुँदै कार्यवाहक सभापति खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरि भोलि बिहान ८ बजे बस्ने जानकारी गराउनु भएको थियो ।

नेपाली काँग्रेसको विशेष अधिवेशनपछिको विकासित घटनाक्रमपछि पार्टीमा हुन सक्ने क्षति रोक्ने विषयमा आज दिनभर सहमातिका विभिन्न विकल्पहरुमा त्रिपक्षीय छलफल भइरहेको छ ।

यही छलफल पछि पुग्ने निश्कर्षलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने गरी शीर्ष नेताहरुबीचको सम्वाद अहिले पनि भइरहेको बताइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

घान्द्रुकमा पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

घान्द्रुकमा पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था