जबरजस्ती करणी मुद्दाका फरार आरोपी कर्ण बहादुर मल्ल पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दामा फरार रहेका कर्ण बहादुर मल्ल पक्राउ परेका छन्।

प्रहरी वृत्त सातदोबाटोमा २०८२ फागुन ५ गते उक्त मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा फरार रहेका मल्ललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला मुगु सोरु गाउँपालिका–१०, धैनकोट स्थायी घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिषर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो।

प्रहरीका अनुसार उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा ल्याइएको छ।

उक्त घटनासँग सम्बन्धित पीडित केही दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बस्दै आएकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राजनीतिक दलसँग आवद्ध ट्रेड युनियन खारेज,शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त,सहकार्यको प्रतिबद्धता

आवेगमा होइन, विधि अनुसार कारबाही गर्न सरकारलाई काँग्रेसको आग्रह

आवेगमा होइन, विधि अनुसार कारबाही गर्न सरकारलाई काँग्रेसको आग्रह

जबरजस्ती करणी मुद्दाका फरार आरोपी कर्ण बहादुर मल्ल पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार आरोपी कर्ण बहादुर मल्ल पक्राउ

ओली-लेखक पक्राउ सरकारको अपरिपक्क निर्णय- पूर्वराष्ट्रपति भण्डारी

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता