सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ ।

बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व