Home International

International

खुल्यो डिभी आवेदन सन् २०२२ का लागी,

अमेरिकी सरकारले हरेक वर्ष विश्वभरका नागरिकहरुलाई आह्वान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) सन् २०२२ का लागि पनि खुलेको छ । डिभी कार्यक्रमको लागि बुधबार...

नेपाल र भारतको सीमा नाका बन्द गरिने,

भारतको बिहारमा हुन गइरहेको चुनावको ख्याल राख्दै नेपाल र भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । नेपाल र भारत जिल्ला स्तरीय...

संसारको ठूलो जनसंख्याको एउटा ठूलो हिस्सा खतरामा,

विश्व स्वास्थ्य संगठन लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको छ । एक वरिष्ठ अधिकारीका अनुसार...

अमेरिकी राष्ट्रपति ट्रम्पको उपचारमा एन्टीबडी कक्टेल ड्रग,

कोरोना संक्रमित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेरील्याण्डको वाल्टर रिड अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार हल्का ज्वारो र श्वास लिन समस्या देखिए पनि...

अभिनेता सुशान्त सिंह राजपुतको हत्या नभई आत्महत्या,

सुशान्तको हत्या नभई आत्महत्या भएको पुष्टि भएको छ। अल इण्डिया मेडिकल इन्सिट्यूट अफ मेडिकल साइन्सेस(एम्स)को फरेन्सिक चिकित्सा विभागबाट गठित मेडिकल बोर्डले यसको पुष्टि गरेको...

अब देखि बेलायत सरकारबाट इराक स्वतन्त्र,

१९३२ मा इराकले लिग अफ नेसन्सको सदस्यता लिएसँगै स्वतन्त्र राष्ट्रको हैसियत पायो । त्यसअघि झन्डै १७ वर्षसम्म इराक बेलायतको अधिनमा थियो । बेलायतीहरु आउनुपूर्व...

हिना खानको सौन्दर्य कालो पोसाकमा,

टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस...

बलिउड सेलिब्रेटीहरुको रहस्यमयी प्रेमलीला,

बलिउडको चमकदमकभित्र सेलिब्रेटीहरुको रहस्यमयी प्रेमलीला: एक समय रवीना टण्डन बलिउडकी टप एक्ट्रेस थिइन् । त्यही समय उनी र अक्षयबीच अफेयर चल्यो । फिल्म ‘मोहरा’ पछि...

गान्धीको १५१औँ जन्म जयन्तीमा नेपाललाई बस तथा एम्बुलेन्स उपहार,

भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोराना संक्रमण,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा...

रुसका विपक्षी नेता नाभाल्नी लाई विष दिनु राष्ट्रपति पुटिनको संलग्नता रहेको आरोप,

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले आफूलाई विष दिइनुमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको बताएका छन् । एक जर्मन म्यागेजिनसँगको कुराकानीमा उनले गत अगष्ट महिनाको...

तालिवानी क्षेत्रमा बम विष्फोट हुँदा सर्वसाधारण सहित ९ को मृत्यु,

दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका...

Most Read