रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत असार ३ गते बुधबार

रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत असार ३ गते बुधबार

काठमाडौँ- नेपालकै सबैभन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत आउँदो असार ३ गते बुधबार जुरेको छ ।

ललितपुरको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा आज बिहान ज्योतिषहरुले मच्छिन्द्रनाथको रथ पश्चिम दिशाको यात्राका लागि साइत हेर्ने क्रममा यस बर्ष मलमास परेको कारण असार ३ गते रथ यात्राको उत्तम साइत भएको निष्कर्ष निकालेका हुन।

गत बैशाख ८ गते पूल्चोकबाट सुरु भएको रथ यात्रा गा:बहाल, सुन्धारा हुँदै लगनखेल पुर्‍याइएको छ ।

असार ३ गते मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइन्छ । रथ जावलाखेल पुगेको चौंथो दिन भोटो देखाउने जात्रा पछि यस बर्षको रथयात्रा सम्पन्न हुनेछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतासँगै जनजीवन सहज बन्दै

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

निरन्तर घट्दै शेयर बजार – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

हसिनाको स्वदेश फर्किने घोषणा – सार्वजनिक सेवा प्रसारण संस्था

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै