कक्षा १२ को अन्तिम परीक्षा आजबाट सुरु

कक्षा १२ को अन्तिम परीक्षा आजबाट सुरु

भक्तपुर– यस वर्षको कक्षा १२ को अन्तिम परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्षको तुलनामा यस वर्ष करीव ९० हजार विद्यार्थी घटेका छन् । यो वर्षको परीक्षामा ५ हजार ३ सय ३९ विद्यालयका नियमित तर्फ ३ लाख ३२ हजार १ सय ७८ विद्यार्थीले परीक्षा दिँदैछन् ।

जसमध्ये १ लाख ७२ हजार १२ छात्र र १ लाख ६० हजार १ सय ३७ छात्रा र अन्य २ सय ९० परिक्षार्थी सहभागि हुँदैछन । आंशिक तर्फ ८५ हजार ८ सय ३० परीक्षार्थीहरु सहभागी हुनेछन । यो वर्ष सबै भन्दा कम मनाङमा ३१ र सबैभन्दा बढि काठमाडौ जिल्लाबाट ६४ हजार ३ सय ३८ सहभागि हुदैछन् । यो वर्षको परीक्षा बैशाख २७ गते सकिँदैछ । परीक्षा सकिएको ४५ दिनमा परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको वर्ष ७८ दिनमा परीक्षाफल प्रकाशित भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल – सार्वजनिक सेवा प्रसारण संस्था

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

पर्सा राष्ट्रिय निकुञ्जमा मात्र चार वर्षमा ३० वटा बाघ थपिए

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

चालु आर्थिक बर्षका लागि ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति

संसदमा नौ वटा विधेयक पेश गर्न सरकारको स्वीकृति