पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने मानिस पक्राउ

पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने मानिस पक्राउ

काठमाडौँ- पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो भाइरल भएसँगै उक्त दुर्व्यवहारमा संलग्न गर्ने मानिस पक्राउ परेका छन् ।

काठमाडौँको नारायण गोपाल चोक स्थित सडक खण्डमा बा ३ च ११०३ नं. को निजी जिप चालकले सार्वजनिक स्थलमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियोसामाजिक सञ्जालमा भारइ बनेको थियो ।

उक्त भिडियो भाइरल भएसँगै दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग गर्दै सामाजिक संजालबाट दवाव दिइएको थियो ।

दवाव बढेसँगै जिप चालक जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ४२ को पारस बम काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयबाट दाखिला हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त