राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

 काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो दलको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

सनिवार राजधानीमा सार्वजनिक गरिएको घोषणा पत्रमा राप्रपाले आगामी १० वर्षलाई ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

राप्रपाले विद्युत उत्पादन, प्रसारण पूर्वाधार, निर्यात बजार, पर्याप्त लगानी र नीतिगत स्थिरता सुनिश्चितता भएको खण्डमा नेपाल दक्षिण एसियाकै ऊर्जा केन्द्र बन्न सक्ने क्षमता राख्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न आगामी दस वर्ष ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने विषयहरु घोषणा पत्रमा समावेश गरेको छ ।

यस्तो छ राप्रपाको चुनावी घोषणा पत्र 

Source link

संबधित खबर

धेरै पढ़िएको

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

यो निर्वाचनले आगो लगाउने र कुशासन चलाउनेहरू बहिस्कार गर्ने छ-प्रचण्ड

यो निर्वाचनले आगो लगाउने र कुशासन चलाउनेहरू बहिस्कार गर्ने छ-प्रचण्ड

पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

राप्रपाको चुनावी घोषणा पत्र सार्वजनिक

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

मासिक ४० हजार रुपैयाँ आम्दानी – सार्वजनिक सेवा प्रसारण संस्था

मासिक ४० हजार रुपैयाँ आम्दानी – सार्वजनिक सेवा प्रसारण संस्था