त्रिपक्षीय वार्ता भइरहेको छ, आज रातभरी सहमतिमा पुग्छौँ-श्याम घिमिरे

त्रिपक्षीय वार्ता भइरहेको छ, आज रातभरी सहमतिमा पुग्छौँ-श्याम घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले त्रिपक्षीय वार्ताबाट आज रातभरीमा सहमतिमा पुग्ने बताउनु भएको छ । बार्ता जारी रहेपनि अहिलेसम्म कुनै निष्कर्ष नआएको घिमिरेले बताउनुभयो ।

ललितपुरको सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जारी वार्ताको निष्कर्ष नआएकै करण अहिलेसम्म केन्द्रीय समिति बैठक बस्न नसकेको उहाँले बताउनु भयो ।

‘वार्तास्थलबाट अहिलेसम्म कुनै खबर आएको छैन । वार्ता चलिरहेको छ, निर्वाचनको प्रक्रिया पनि रोकिएको भन्ने छ। वार्ताले आकार लिन्छ भन्ने विश्वास छ, आज रातभरि सहमतिमा पुग्छौँ । वार्ता सकारात्मक भएको बुझेका छौँ।’ घिमिरेले भन्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा