१९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ब्लुचिप फण्डले

सनराइज ब्लुचिप फण्डले गत आर्थिक वर्ष ०८१/८२ को लागि १९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले गत वर्षको लागि कर समेत उल्लेखित लाभांश वितरणको प्रस्ताव गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७७ साल चैत १३ गतेदेखि सञ्चालनमा रहेको छ ।

संबधित खबर

धेरै पढ़िएको

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र

र्‍यापिड एक्सन टिम’ गठन, खोज तथा उद्धार तीव्र