प्रधानमन्त्री पुष्पकमल दाहाले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताको कारण देखाउँदै नआएपछि सर्वदलीय बैठक स्थगित भएको हो।

अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए। 

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदले प्रारम्भिक मस्यौदा तयार भएको थियो। सो मस्यौदा सवैदलीय बैठक बसेर अन्तिम रूप दिने बताएपनि ओली उपस्थित नहुँदा मस्यौदाले अन्तिम रुप पाउन  सकेन । त्यसै गरी आजको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँस गरी स्थगित भएको छ।  

प्रकाशित: ५ भाद्र २०८० १६:०६ मंगलबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0