<p style="text-align:justify">काठमाडौं । स्नो रिभर्स लिमिटेडले यही भदौ २७ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ ।&nbsp;सभा कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा&ndash; ३०, ज्ञानेश्वरमा उक्त दिन बिहान १० बजे गर्ने जानकारी दिइएको छ ।&nbsp;सभामा कम्पनीको आईपीओ निष्कासनका लागि प्रस्ताव पेस गरिनेछ ।&nbsp;</p>

<p style="text-align:justify">नियमन निकायहरूको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा सभाले यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0