<p style="text-align:justify">काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का सेवाहरू आज साँझ कम्तिमा ३ घण्टाका लागि अवरुद्ध हुने भएको छ । सिडिएससीले एउटा सूचना जारी गर्दै सेवा अवरुद्ध हुनेबारे जानकारी गराएको हो। </p>
<p style="text-align:justify">सिडिएससीको डाटा सेन्टरमा बीजीपी राउटर प्रतिस्थापनसम्बन्धी कार्य गर्नुपर्ने भएकोले आज साँझ ५ः३० बजेपछि कम्तिमा ३ घन्टाका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको हो । </p>
<p><img alt="" src="https://abhiyandaily.com/public/abhiyan/ckimages/cdsc 12_1692618661.PNG" /><br />
</p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1