काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् आइतवार पनि सुन प्रतितला १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन पनि चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८८९ डलरमा कारोबार हुँदैछ ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0