<p style="text-align:justify">काठमाडौं । प्रभु बैंक लिमिटेडले १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।</p>

<p style="text-align:justify">कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी जारी गरेको हो ।</p>

<p style="text-align:justify">इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् । धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ११५ छ ।&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0