<p style="text-align:justify">काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा साउन २९ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले भदौ ३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।</p>

<p style="text-align:justify">आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको क्यापिटलले आगामी दिनमा कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खोज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।</p>

<p style="text-align:justify"><a href="https://sharemarket.abhiyandaily.com/announcement-detail/share-registrar-appointed:-upper-lohore-khola-hydropower-company-limited-%28ulkh%29">सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्</a></p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0