<p style="text-align:justify">काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्य १०० रुपैयाँले घटेको छ ।&nbsp;नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।</p>

<p style="text-align:justify">त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0