<p style="text-align:justify">काठमाडौं। कामना सेवा विकास बैंक र ‘टि थ्री थकाली ग्रुप’बीच बिहीवारको छूटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत बैंकमा आबद्ध ग्राहकले काठमाडौंको सिनामंगलस्थित रेस्टुराँका सेवामा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकका ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।</p>
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1