महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए। यसरी प्रवेश गर्नेहरुमा डा. अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्त कुमार तिवारी, रामनाथ महत्तो र सन्दिप ठाकुर रहेका छन्।

प्रकाशित: २ भाद्र २०८० ११:४७ शनिबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0