<p style="text-align:justify">काठमाडौं । नेपाल विद्युत प्राधिकरणको गत आर्थिक वर्ष (आव) मा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ । विद्युत प्राधिकरणले ३८ औं वार्षिकोत्सव कार्यक्रममा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो देखाएको हो ।&nbsp;</p>

<p style="text-align:justify">प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तरको प्रयासबाट ७ वर्षदेखि प्राधिकरण लगातार नाफामा गएको बताएका छन् । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0