काठमाडौं । नेपाल राष्ट्र बैंकले (Nepal Rastra Bank) बिहीवार अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) स्थिर राखेको छ । राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४३ पैसा र विक्री दर १३३ रुपैयाँ ०३ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४३ पैसा र विक्री दर १३३ रुपैयाँ ०३ पैसा कायम भएको थियो ।

आज युरोको (Euro) भाउ भने घटेको छ । आज प्रतियुरोको भाउ खरीद दर १४४ रुपैयाँ ५९ पैसा र विक्री दर १४५ रुपैयाँ २४ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ ८० पैसा र विक्री दर १४५ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १५ पैसा र विक्री दर १८ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0