<p>काठमाडौं। हिमालयन बैंक लिमिटेडका ग्राहकलाई नगरकोट शान्तिडाँडामा रहेको तायो इको रिसोर्ट होटल प्रालिले छूट दिने भएको छ । बैंक र रिसोर्टबीच भएको सम्झौताअनुसार रिसोर्टले आफ्ना सेवामा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छूट दिनेछ । बैंकका ग्राहकले उक्त छूट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्नुपर्नेछ ।</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0