शैक्षिक क्षेत्र सुधारको माग गर्दै ८  विद्यार्थी संगठनले सिठी फुकेर प्रदर्शन गरेका छन्।

बुधबार अखिल (क्रान्तिकारी) सहित ८ वटा विद्यार्थी संगठनले शैक्षिक क्षेत्र सुधारको माग गर्दै माइतीघरमा सिठी फुकेर विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य हुनुपर्ने, शिक्षाको सम्पूर्ण दायित्व राज्यले वहन गर्नुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने साथै विश्वविद्यालय लगायत समग्र शैक्षिक क्षेत्रका समस्याको दिर्घकालिन समस्या समाधान हुनुपर्ने लगायतको माग राख्दै प्रर्दशन गरेका छन्। 

प्रकाशित: ३१ श्रावण २०८० १७:५७ बुधबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0