एमालेको विरोधपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

सोमबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

एमालेले नाराबाजी गरेपछि सभामुख घिमिरेले भाद्र ३ गते आइतबार १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। 

प्रकाशित: २९ श्रावण २०८० १५:१८ सोमबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0