नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  काण्डमा मुछिएका जुनसुकै दल, नेता, नाता, कसैले छुट पाउन नहुँने बताएका छन्।

संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै उनले काण्डमा मुछिएका दोषी देखिएमा जुनसुकै दलको, नेता वा नाता भएपनि छुट पाउन नहुँने बताएका हुन्।

‘आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नु पर्छ’, उनले भने ‘यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन ती सबैको फाइल खोलौं।’

प्रकाशित: २९ श्रावण २०८० १४:४५ सोमबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0