
मनाङ- बर्षाका कारण बेंशिसहर-चामे सडक खण्ड अवरुद्ध भएको छ । लमजुङ सदरमुकाम बेशिंसहर नगरपालिका अन्तर्गत बेलाउती बिसाउनीसम्म ४-५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण मनाङ आवजजावत गर्न कठिन भएको छ । यस सडकखण्डमा पहिरो खस्दा मनाङमा खाध्यान्न लगायत बिकास निर्माणका सामाग्री ओसारपसारमा समेत समस्या भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1