सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन्। नेता कोईरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको तर्क गरे।
उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए। नेता कोईरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहो¥याए।
उनले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईँहरूको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ। अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ। नेपालमा प्रचुर सम्भावना छ भन्छ। फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ। तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ। दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ। राजनीतिक स्थिरता नभई अप्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो। राजनीतिक अस्थिरता छ भनेर भन्छ। यो एक हप्ता पहिलेको रिपोर्ट हो यो। तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ। चौथोले के भन्छ भने कानून यदि लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ। यो चार वटा कुरालाई हामीहरुले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ। समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौं।’
नेता कोईरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन्। नेता कोईरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको तर्क गरे।
उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए। नेता कोईरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहो¥याए।
उनले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईँहरूको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ। अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ। नेपालमा प्रचुर सम्भावना छ भन्छ। फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ। तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ। दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ। राजनीतिक स्थिरता नभई अपmअप्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो। राजनीतिक अस्थिरता छ भनेर भन्छ। यो एक हप्ता पहिलेको रिपोर्ट हो यो। तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ। चौथोले के भन्छ भने कानून यदि लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ। यो चार वटा कुरालाई हामीहरुले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ। समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौं।’
नेता कोईरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन्। नेता कोईरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको तर्क गरे।
उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए। नेता कोईरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्याए।
उनले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईँहरूको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ। अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ। नेपालमा प्रचुर सम्भावना छ भन्छ। फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ। तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ। दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ। राजनीतिक स्थिरता नभई अपmअप्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो। राजनीतिक अस्थिरता छ भनेर भन्छ। यो एक हप्ता पहिलेको रिपोर्ट हो यो। तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ। चौथोले के भन्छ भने कानून यदि लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ। यो चार वटा कुरालाई हामीहरुले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ। समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौं।’
नेता कोईरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए।
प्रकाशित: २७ श्रावण २०८० १४:४५ शनिबार