<p style="text-align:justify">काठमाडौं । कुमारी क्यापिटलले आफ्ना दुई योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । &nbsp;क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । &nbsp;<br />
कुमारी इक्विटी फण्डले कर सहित १० प्रतिशतका दरले र कुमारी धनवृद्धि योजना &nbsp;ले कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन २५ गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी योजनाहरुको कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ ।</p>

<p style="text-align:justify"><img alt="" src="https://abhiyandaily.com/public/abhiyan/ckimages/kuamri_1691743014.PNG" style="height:472px; width:399px" /><br />
&nbsp;</p>

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0