अर्घाखाँची- अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा न‌ं ९ का बर्ष २० का मिलन खनाल रहनु भएको छ । घाईतेहरुको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको वडा न ९ का वडा अध्यक्ष महेन्द्र बाबुखनालले जानकारी दिनुभयो ।

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0