Thursday, December 8, 2022

सुर्खेतबाट प्रदेशसभामा माओवादीका जिसी विजयी

८ मंसिर, सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी भएका छन् । उनले नेकपा एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गरेका हुन् ।

जिसीले २१ हजार ७३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार ५३८ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी मानबहादुर खरालले एक हजार ४८३ मत प्राप्त गरे ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments