Friday, December 9, 2022

रौतहट १ बाट प्रदेश सभामा कांग्रेसका नागेन्द्र र कृष्ण विजयी

८ मंसिर, काठमाडौं । रौतहट १ को प्रदेश सभा (१)बाट नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् ।

साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले ८ हजार ८६३ विजयी भएका छन् ।

यस्तै प्रदेश सभा (२)मा पनि कांग्रेसकै कृष्णप्रसाद यादव विजयी भएका छन् । उनले १२ हजार ३८९ मत पाए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले ११ हजार ४०० मत पाए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments