Wednesday, December 7, 2022

यसरि सानिमा बैंकको सेयर १४५ मै किन्नुहोस,

सानिमा बैंक लिमिटेडको ५१ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

प्रतिकित्ता रू. १४५ तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि न्यूनतम १० लाख कित्ताको माग गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूलाई आगामी सात दिनभित्र काठमाडौं, नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिन बैंकले आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments