Wednesday, December 7, 2022

धनुषाको धनुष पेट्रोल पम्पमा आगलागी

१६ असोज, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।आगो नियन्त्रणमा आउन थालेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments