Monday, October 3, 2022

१० वर्ष जेल परेर छुटेका थिए मोहम्मद

३ असोज, काठमाडौं । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ ।

कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । १० वर्ष जेल बसेका उनी करिव ३ वर्षअघि मात्र थुनामुक्त भएका थिए ।

गोलीकाण्ड पुरानो घटनासँग जोडिएको हुनसक्ने प्रहरीको आशंका छ । उनले तीन दिनअघि मात्र सुरक्षा माग गर्दै जम्बुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए ।

पीडित परिवारले भने प्रहरीले गम्भीर रुपमा नलिएका कारण घटना भएको गुनासो गरेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments