Monday, October 3, 2022

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची, पहिलो नम्बरमा रश्मिराज

३ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ ।

नेता हिमलाल पुरीका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ ।

पहिलो नम्बरमा उपाध्यक्ष रश्मिराज नेपालीको नाम छ भने दोस्रो नम्बरमा अर्का उपाध्यक्ष जनकराज शर्मा छन् ।

प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments