News Portal

any time News , local election in nepal 2079

संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक – Online Khabar

३१ असार, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ ।

उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोटिङ गर्न रोक लगाएका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् ।

प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.