News Portal

any time News , local election in nepal 2079

बचेरा कोरल्न धापाखेलको नागदहमा जल अप्सरा – Online Khabar

३० असार, काठमाडौं । प्राय : पानीमाथि तैरिरहेको पातमा हिड्‍न रुचाउने चरा जल अप्सरा मनसुनमा देखिन थालेका छन् ।

ललितपुर महानगरपालिकाको धापाखेलमा रहेको नागदहमा हिजोआज जल अप्सरा देखिन थालेका हुन् ।

यो सुन्दर चरा यही सयममा बचेरा कोरल्नको लागि यहाको नागदहमा आउने गर्छन् । यीनिहरुले पोखरीको बीच भागका पातहरुमा अण्डा पार्ने र बच्चा कोरल्‍ने गर्छन् ।

लामो पुच्छर र लामो खुट्टा भएको यो चरा पोथीको मर्जीमा चल्ने गर्छन्।

अंग्रेजीमा ‘पिजेन्ट टेल ज्याकाना’ भनिने यो चराको भने भाले ओथारो बस्छ। भालले बचेरा कोरल्छ र हुर्काउँछ । तर पोथी भने अण्डा कोरल्दासम्म भालेसँग रोमान्स गरेर बस्छ। त्‍यसपछि फेरि अर्को भालेको खोजीमा लाग्छ।

तर यो सुन्दर चराको पुच्छर भने हिउँदको समयमा पुच्छरको लामो भाग आफै हराएर जान्छ ।

हेर्नुसु तस्वीरहरु :

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.