News Portal

any time News , local election in nepal 2079

नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगाहमा स्वामित्व विवाद

३० असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगाहमा स्वामित्व विवाद देखिएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार विश्वविद्यालयको केन्द्रिय कार्यालय र १२ आंगिक क्याम्पसको स्वामित्वमा तराईमा १ हजार ७१८ बिगाह १८ कठ्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेको छ ।

उक्त जग्गा मध्ये ४०८ बिगाहमा मोही कायम रहेको र १२ बिगाहमा स्वामित्व विवाद देखिएको छ ।

दाङको बेलझुण्डी क्षेत्रमा रहेको ३२६ बिगाह जग्गा २०५८ देखि अतिक्रमणमा परेको कारण भोगचलन गर्न र आय आर्जनमा उपयोग हुन सकेको छैन । विश्वविद्यालयले सम्पत्तिको उचित संरक्षण गरी उपयोग गर्नुपर्दछ प्रतिवेदनले भनेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.