News Portal

any time News , local election in nepal 2079

गाउँपालिकाले बाँड्यो १६ लाख ४६ हजार रुपैयाँको साडी

३० असार, काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ ।

यसरी साडी वितरण गर्नु प्रतिफल नदिने कार्यक्रम भएकाले खर्च नियमसम्मत नदेखिएको निष्कर्ष समेत महालेखाको रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनोट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.