News Portal

any time News , local election in nepal 2079

एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न सरकारलाई आग्रह गरेको छ ।

चौतर्फी विरोधपछि मन्त्रिपरिषदले ६ असारमा एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर अहिलेसम्म अमेरिकालाई पत्र पठाएको छैन । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, एसपीपी अगाडि नबढाउने निर्णयमा पुगेका छौं भनेर पत्र लेख्नुपर्‍यो ।’

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.